पछिल्लो २४ घण्टामा २७९ जना संक्रमण मुक्त ६ जनाको मृत्यु ,५४ जना भेन्टिलेटरमा उपचाररत् — OSNepal

पछिल्लो २४ घण्टामा २७९ जना संक्रमण मुक्त ६ जनाको मृत्यु ,५४ जना भेन्टिलेटरमा उपचाररत्

LC (KTM) November 11, 2021 0

काठमाडौं २५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ७९ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ जना रहेका छन् ।

जनमध्ये १८८ जना आईसीयू र ५४ जना भेन्टिलेटरमा उपचाररत् रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर