प्रहरी प्रधान कार्यालयले गर्यो एकैपटक ९५ डिएसपीको सरूवा को कहाँ पुगे ? यस्तो छ विवरण — OSNepal

प्रहरी प्रधान कार्यालयले गर्यो एकैपटक ९५ डिएसपीको सरूवा को कहाँ पुगे ? यस्तो छ विवरण

LC (KTM) November 11, 2021 0

काठमाडौं २५ कात्तिक । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को एकैपटक सरूवा गरिदिएको छ ।

प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयसँगको समन्वयको आधारमा ९५ जना डिएसपीको एकसाथ सरूवा गरेको हो। सुरुवा गरिएका सबै प्रहरी नायब उपरीक्षक तत्काल आफुलाई तोकेको स्थानमा जानुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुशनधान आयोगका टंगालमा कार्यरत डिएसपी अनन्त राम शर्मालाई नेपाली प्रहरी शिंहदरवार सुरक्षा गणमा सुरुवा गरिएको छ ।

अन्य को -को काहाँ -काहाँ भए सुरुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर