सर्वोच्च अदालतको परिसरभित्र प्रहरीको बल प्रयोग, स्थिति तनावग्रस्त — OSNepal

सर्वोच्च अदालतको परिसरभित्र प्रहरीको बल प्रयोग, स्थिति तनावग्रस्त

LC (KTM) November 11, 2021 0

काठमाडौं २५ कात्तिक । सर्वोच्च अदालतको परिसर तनाव ग्रस्त बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै भइरहेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेत गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

कानुन व्यावसायीले गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा अदालत परिसरमा हुलदंगा भएको छ । प्रदर्शन स्थलमा राखिउको माइत्क प्ररहीले खोसेपछि स्थिति तनावग्रस्त भएको हो ।

कानुन व्यावसायी भने आफ्नो माग पुरा नभएसम्म प्रदर्शन नरोक्ने अडान लिहिरहेका छन् । चोलेन्द्रका मतियार होसियार भन्दै कानुन व्यावसायी नारा गलाउँदै गर्दा प्रहरी र वकिलहरु बिच धकेलाधकेल समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर