देउवाले आज साँझ बोलाएको गठवन्धन बैठकबारे मलाई केहि थाहा छैन : माधव नेपाल — OSNepal

देउवाले आज साँझ बोलाएको गठवन्धन बैठकबारे मलाई केहि थाहा छैन : माधव नेपाल

LC (KTM) November 08, 2021 0

काठमाडौं २२ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको गठबन्धनको बैठक बस्ने बारे आफुलाई थाहा नभएको बताएका छन् ।

देउवाले आज साँझ ५ बजे सत्ता गठवन्धनको बैठक बोलाएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा अध्यक्ष नेपालले बैठक बारे आफुलाई थाहा नभएको बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेस ,नेकपा एस पार्टी , माओवादी केन्द्र, जनता सामाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहभागी हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर