सर्वोच्च परिसरमा विरोध भइरहदा प्रधानन्यायाधीशले तोके ७ मुद्धामा पेशी — OSNepal

सर्वोच्च परिसरमा विरोध भइरहदा प्रधानन्यायाधीशले तोके ७ मुद्धामा पेशी

LC (KTM) November 08, 2021 0

काठमाडौँ २२ कात्तिक । सर्वोच्च अदालतको परिसरमा राजीनामा माग राख्दे विरोध प्रशर्दन भइरहन्दा पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने आज सोमबार ७ मुद्धामा पेशी तोकेका छन् ।

जसमा ४ वटा संयुक्त इजलास हेको छ भने दुई वटा एकल इजलास रहेको छ । जसमा प्रधाननन्यायाधिश जवराले आफ्नो लागि पनि इजलास तोकेका छन् । सबै पेशी तोकिएका मुद्धा भने बन्दीप्रत्येक्षीकरण रहेको बताइएको छ ।

सर्वोच्च परिसमा भने नेपाल बार एशोसीयसनको अगुवाईमा आजबाट कडा विरोध जनाउने घोषणा भइसकेको छ । यस्तो अवस्थाम ापनि जवराले भने पेशी तोकेका छन् ।

उनको राजीनामाको चौतर्फ विरोध भइरहदा पनि जवराले भने राजीनामा नदिने पक्षमा छन् । राजीनामा दिन जवरालाई बारले पाँच दिनको अल्टिमेट दिएको थियो जुन सकिसकेको छ,भने अब दोस्रो चरणको विरोध गर्ने बारले घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर