रोकि राखेको कारलाई ट्रकले ठक्कर दिँदा २० जनाको ज्यान गयो — OSNepal

रोकि राखेको कारलाई ट्रकले ठक्कर दिँदा २० जनाको ज्यान गयो

LC (KTM) November 07, 2021 0

मेक्सिको सिटी २१ कात्तिक -मेक्सिकोको राजमार्गमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार शनिबार दिउसो दुर्घटना भएको अधिकारीहरुले जानकरी दिएका छन्।

बाटोमा रोकि राखेको कारलाई ट्रकले ठक्कर दिएर दुर्घटना भएको जनाइएको छ । ट्रकको ब्रेक फेल भएर ट्रकले कारलाई ठक्कर दिएको हो । देशको राजधानी मेक्सिको सिटी र पुएब्ला सहरको सीमा क्षेत्रमा सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर