सल्यानमा बस दुर्घटना ८ जनाको मृत्यु — OSNepal

सल्यानमा बस दुर्घटना ८ जनाको मृत्यु

LC (KTM) November 07, 2021 0

काठमाडौं २१ कात्तिक । सल्यानबाट दाङ जाँदै गरेको रा१ख २५५२ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा ८ जनाको ज्यान गएको छ ।

बस सडकबाट करिब २०० मिटर तल झरेको छ । दुर्घटना धेरै घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यान जनाएको छ । घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ ।

घटनास्थलमा उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर