आज १ सय ६९ जनाको कोरोनाबाट निधन, अवस्था अझै भयाभह बन्दै — OSNepal

आज १ सय ६९ जनाको कोरोनाबाट निधन, अवस्था अझै भयाभह बन्दै

LC (KTM) May 25, 2021 0

काठमाडौं । नेपालमा आज ८६३६ जनामा संक्रमण पुष्टि भएको छ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्ला दिनमा देशभर निषेधाज्ञा गरिएको भएता पनि स।क्रमणदर भने बढ्दो क्रममा नै रहेको छ । त्यस्तै १ सय ६९ जनाको कोरोनाबाट निधन भएको मनत्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस- अभिनेता तथा ज्योतिष हरिहर अधिकारीका पिताको कोरोनाका कारण निधन :  अभिनेता तथा ज्योतिष हरिहर अधिकारीका पिताको निधन भएको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण निधन भएको हो । उनको उपचारका क्रममा नेश्नल हस्पिटलमा निधन भएको हो ।

पछिल्लो २ हप्ता देखि कलंकी स्थित नेश्नल हस्पिटलमा हरिहरको पिताको उपचार भइरहेको थियो। जटिल अवस्था देखिएपछि मात्र हरिहरको पितालाई अस्पताल भर्ना गरिएको थियो।

उनको उपचारका क्रममा निधन भएको हो । यस् खबरलाई हरिहरकी म्यानेजर निशा बजगाईँले जानकारी दिएकी हुन् । यक तथा ज्योतिष हरिहरका पिता रामबहादुर पनि ज्योतिष विधामा नै सक्रिय थिए । हरिहरले चलचित्र ‘शुभलभ’बाट चलचित्र क्षेत्रमा आफ्नो करिअर अगाडि बढाएका थिए । उनी, पछिल्लो समय टेलिभिजन कार्यक्रममा व्यस्त छन् । पिता रामबहादुर अधिकारीलाई हार्दिक श्रद्धाञ्जली। सम्पूर्ण परिवारलाई भगवानले धैर्य धारण गर्न सक्ने क्षमता प्रदान गरुन्। हार्दिक समवेद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर