अ‍ोली विरुद्ध एकजुट भएका विपक्षी दलहरुको गोप्य बैठक सिंहदरबारमा — OSNepal

अ‍ोली विरुद्ध एकजुट भएका विपक्षी दलहरुको गोप्य बैठक सिंहदरबारमा

LC (KTM) May 25, 2021 0

काठमाडौँ ११ जेठ । विपक्षी दलहरुको शिर्ष नेताहरुको छलफल सुरु भएको छ । सिंहदरबारमा भएको छलफलको विष्यामा भने खुलाइएको छैन । संसद विघटन पछि केपी ओली सरकार विरुद्ध एक जुट भएर लागेका विपक्षी दलहरु ओली सरकार हठाउन लागि परेका छन् ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् ।

यता, हिजो मात्रै पार्टीबाट निष्काशित भएका नेपाल सहुका ११ सांसदहरु आफ्ने भावी राणनिति बनाउने विषयमा केन्द्रित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर