तिहारको मुखैमा सबस्टेसनमा काम गर्न ढिलाई भएको भन्दै घिसिङले कर्मचारीसँग झोक्किदै भने ,यहाँ जात्रा हेर्न आउनु भएको ? — OSNepal

तिहारको मुखैमा सबस्टेसनमा काम गर्न ढिलाई भएको भन्दै घिसिङले कर्मचारीसँग झोक्किदै भने ,यहाँ जात्रा हेर्न आउनु भएको ?

LC (KTM) November 03, 2021 0

काठमाडौं १७ कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवनको भरतपुर पुगेका छन् । भरतपुरस्थित बसेनी सबस्टेसनसमस्या आएपछि उक्त स्थानमा पुगेका घिसिङले कर्मचारीहरुसँग कुराकानी गरेका छन् ।

मंगलबारबाट नै सबस्टेसनमा पुरानो ट्रान्सर्फमर हटाएर नयाँ राख्न काम भइरहेको छ । तथापी काममा ढिलाई भएको भन्दै भन्दै घिसिङले कर्मचारीहरुलाई गम्भीरतापूर्वक काम गर्न भन्दै तिहार जस्तो उज्यालो पर्वमा बिजुली दिन नसक्ने बिडम्बनापूर्ण अवस्थाको सम्वेदनशीलता बुझ्न आग्रह गरेका छन् ।

उनले चाहे ‘खसी नै काटेर काटेर खानुहोस् ,२०-३० जना कति मान्छे चाहिन्छ तुरुन्तै ल्याउनुस्, तपाईं जे भन्नुहन्छ, म गर्दिन्छु’ भन्दै उनले ‘तपाईं हरेको हेरेकै, अनि पाँच जनाले काम गरेर हुन्छ त यहाँ ?’ यहाँ जात्रा हेर्न आउनु भएको ?’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर