काठमाडौं- उमेर ५० पुगेकी सुन्दर गायिका स्मीता घिमीरेको कुन बेला सास जान्छ थाहा छैन तर पनि यति हाँसीखुसी जीवन बिताइरहेकी छिन ।
३ बर्ष अगाडी अपत्यारिलो तरिकाबाट स्तन क्यान्सर भयो अहिले हड्डीमा पनि क्यान्सर भएको छ। यस्तो क्यान्सर निको नहुने पक्का भनिसकेका छन तर पनि बाँचुन्जेल बाँच्नु पर्यो नी । उनै स्मीता घिमिरे सँग बिशेष कुराकानि गरेका छौ भिडियोमा