जंगली हात्तीको आ क्रमणबाट आमाको मृ त्यु, छोरी घाइते — OSNepal

जंगली हात्तीको आ क्रमणबाट आमाको मृ त्यु, छोरी घाइते

LC (KTM) May 25, 2021 0

बर्दिया-गेरुवा गाउँपालिका-१ सरखोलखचकपुर बस्ने ३७ वर्षीया चन्द्रा बिकको जंगली हात्तीको आक्रमणबाट सोमबार राति मृत्यु भएको छ ।
आफ्नै घरमा बसिरहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका दुई वटा जंगली हात्तीले आक्रमण गर्दा चन्द्राको घटनास्थलमै मृत्यु भएको हो ।

साथै हात्तीको आक्रमणबाट चन्द्राकी ३ वर्षीया छोरी दिपिका बिक ग म्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले घाइतेलाई उपचाको लागि राजापुरतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस -कारका सौखिन चर्चित बलिउड अभिनेता रणवीर सिंहले महंगो कार, कारको मूल्य सुनेर पर्नुहुनेछ चकित : चर्चित बलिउड अभिनेता रणवीर सिंहले महंगो कार किनेका छन् । कारका सौखिन उनले ३।१५ करोडको महंगो कार किनेका हुन् । । उनले किनेको कारको नाम लेम्बोर्गिनी युआरयुएस एसभियु हो ।

रणवीरले यस अगाडि २०१९मा रातो कलरको लेम्बोर्गिनी उरुस कार किनेका थिए । यसको अलवा रणवरिुसँग मर्सिडीज बन्ज, जीएलएस, एस्टन मार्टिनर्यापिठ एस, ल्याण्ड रोवरलगायत थुप्रै कार रहेका छन् । बलिउडमा सफल अभिनय गरेका उनले अब फिल्म ‘८३’मा देखिनेछन् । फिल्म १९८३ मा क्रिकेट वल्र्डकपमा आधारित रहेको छ । रणवीर कपिल देवको भुमिकामा देखिँदै छन् भने दीपिका उनकी श्रीमती रोमी देवीको भुमिकामा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर