प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामा — OSNepal

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामा

LC (KTM) November 01, 2021 0

काठमाडौं १५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि राजीनामा दिने भएका छन् । आज सोमबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसुची रहेको थियो ।

तथापी, आचार्यले आफुसँथ बहुमत नपुग्ने भन्दै राजीनामा दिन लागेको बताइएको छ । यस भन्दा अघि वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि बहुमत नपुगेपछि राजीनामा दिएकी थिइन् ।

प्रदेश १ मा एमालेको सांसद संख्या ४१ रहेको छ । आचार्यललाई बहुमतको लागि ४७ जनाको समर्थन चाहिन्छ । विपक्षी गठबन्धनका ५० सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर