बलिउड नायिका मलाइकाले खुलाइन फिटनेसको राज, हेर्नुहोस् भिडियो — OSNepal

बलिउड नायिका मलाइकाले खुलाइन फिटनेसको राज, हेर्नुहोस् भिडियो

LC (KTM) October 31, 2021 0

एजेन्सी- बलिउडकी चर्चीत आइटम गर्ल हुन् मलाइका अरोरा । बेला बेला चर्चामा आउने उनि यतिबेला पनि चर्चामा आएकी छिन् । उनि कहिल अर्जुन कपूरसँगको रिलेशनशीपका कारण चर्चामा हुन्छिन् त कहिले ‘ग्ल्यामर’ तस्वीरका कारण चर्चामा हुन्छिन् ।

बलिउड अभिनेत्री मलाइका अरोरा ४५ वर्षको उमेरमा पनि आफ्नो फिटनेसका साथ फेशन सेन्सका कारण पनि निकै चर्चामा आइरहने गर्छिन् । उनको सलमान खानका भाई अरबाज खान सँग डिबोस भएपछि अर्जुन कपूरसँग प्रेम सम्बन्धमा रहेकी छिन् । हालै भने उनको एक भिडियो भाइरल भएको छ ।

उनको त्यो भिडियो फ्यानहरुले धेरै रुचाएका छन् । उक्त भिडियोमा साथै मलाइकाले भिडियोमार्फत फिटनेसको राज पनि खुलाएकी छिन् । पछिल्लो समय मलाइका अभिनेता अर्जुन कपूरसँग प्रेमसम्बन्धमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर