यसरी हटाउन सकिन्छ शरीरमा आएका मुसा, जान्नुहोस् यि घरेलु उपायहरु — OSNepal

यसरी हटाउन सकिन्छ शरीरमा आएका मुसा, जान्नुहोस् यि घरेलु उपायहरु

LC (KTM) October 31, 2021 0

काठमाडौँ । तपाईको शरीरमा पनि मुसा आएका छन् ? मुसाको समस्याले दिक्क पर्नुभएको छ ? पछिल्लो समय शर
ीरका विभिन्न अंगमा मुसा आउने समस्या बढ्दो छ । मुसा हटाउने घरेलु उपाय पनि प्रयोग गर्न सकिन्छ । लसुनलाई मुसा भएको अंगमा राखेर पट्टीले बाध्ने र केही समय पछि त्यसलाई हटाउने गर्दा मुसा आँफै हराएर जान्छ ।

त्यस्तै मुसा हटाउनका लागि केराको बोक्राको पनि प्रयोग गर्न सकिन्छ । केरामा एन्टिअक्सिडेन्ट तत्व पाइने भएकाले केराको प्रयोगबाट मुसा हटाउन मद्धत पुग्छ । यसकालागि केराको बोक्रालाई राति सुत्ने समयमा मुसा भएको ठाउँमा लगाउँदा केही समयको अन्तरालमा नै मुसा हट्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर