राष्ट्रिय वाणिज्य बैंकले खुलायो ६७ शाखामा स्थायी पदपूर्तिका लागि विज्ञापन — OSNepal

राष्ट्रिय वाणिज्य बैंकले खुलायो ६७ शाखामा स्थायी पदपूर्तिका लागि विज्ञापन

LC (KTM) October 31, 2021 0

काठमाडौ १४ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले रिक्त रहेका विभिन्न तह र पदमा लोक सेवा आयोगको सहमति अनुसार खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।

विज्ञापन आज आइतबारको गोरखा पत्रमा सार्वजनिक गरिएको छ ।
बैंकले केन्द्रीय कार्यालय गरी आफ्ना ६७ शाखामा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको हो ।

आवश्यक न्युनतम शैक्षिक योग्यता पुगेकानेपाली नागरिकहरूलाई कात्तिक १५ गतेदेखि अनलाइन दरखास्त फाराम भर्न वाणिज्य बैंकले आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर