न्यायाधीशहरुको नयाँ रणनीति बन्दै — OSNepal

न्यायाधीशहरुको नयाँ रणनीति बन्दै

LC (KTM) October 31, 2021 0

गत सोमबारदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिस्कार गरेका सर्वोच्चका न्यायाधीशले आइतबार नयाँ रणनीति बनाएर अघि बढ्ने भएका छन् ।

बिदामा बसेका सबै न्यायाधीशहरु आइतबार उपस्थित हुने भएपछि बिहान ११ बजेपछि बैठक बसेर एउटा निर्णयमा पुग्ने एक न्यायाधीशले जानकारी दिए । राजधानी दैनिकमा यो खबर छापिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विषयमा प्रश्न उठेपछि गत मंगलबार नै उनीहरुले राजीनामा दिन सुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर