प्रधानमन्त्री ओलीसँग रातको १० बजे प्रधानन्यायाधीश राणाको छलफल, ओलीले आँफै गाडी पठाएका थिए लिन — OSNepal

प्रधानमन्त्री ओलीसँग रातको १० बजे प्रधानन्यायाधीश राणाको छलफल, ओलीले आँफै गाडी पठाएका थिए लिन

LC (KTM) May 25, 2021 0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबीच सवा घण्टा छलफल भएको छ ।प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाएका थिए । राति पौने १० बजे बालुवाटार प्रवेश गरेका प्रधान्यायाधीश राणा ११ बजे बाहिरिएका थिए ।

बालुवाटारको ३ नम्बर गेट हुँदै प्रवेश गरेका राणा सोही गेटबाट बाहिरिएका थिए ।विपक्षी गठबन्धनका १ सय ४६ निवर्तमान सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकै दिन प्रधाननमन्त्रीले प्रधानन्यायाधीश राणासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर