साउथ इन्डियन फिल्मका सुपरस्टार धनुष भन्छन् 'हल्लै हल्लाको भरमा बिहे भएको थियो मेरो र ऐश्वर्या' — OSNepal

साउथ इन्डियन फिल्मका सुपरस्टार धनुष भन्छन् ‘हल्लै हल्लाको भरमा बिहे भएको थियो मेरो र ऐश्वर्या’

LC (KTM) October 29, 2021 0

एजेन्सी- साउथ इन्डियन फिल्मका सुपरस्टार हुन् धनुष । उनी बलिउडका चर्चित सुपरस्टार अभिनेता रजनीकान्तको ज्वाइँ पनि हुन् । अर्थात उनले रजनीकान्तकी छोरी ऐश्वर्यासँग २००४ मा बिबाह गरेका थिए । फिल्म
कढाल कोंडेको पहिलो शोमा आफु र ऐश्वर्या पहिलो पटक भेट भएको बताएका छन् ।

उक्त भेट हलको मालिकले रजनीकान्त सरकी छोरी ऐश्वर्या र सौनर्यासँग भेट गराएका थिए । त्यसवेला हामीले एक–अर्कालाई हाई मात्र भनेर छुट्टिएका थियौँ ।’

धनुष र ऐश्वर्या भेट भएको र यहि समय बाट नै आफुहरुको अफयेर रहेको हल्ला चल्यो उनले भने । यहि हल्ला हल्ला ले नै आफुहरुको बिहे परिवारले गरिदिएको बताए । उनल ेसाउथमा धेरै फिल्ममा सफल अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर