काठमाडौं ९ कात्तिक । नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले तत्काल प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए आन्दोलन गर्न सुझाव दिएका छन् ।
मंगलबार बसेको न्यायाधीशहरुको बैठकमा ३६ जनाले प्रधानन्यायाधी जवराले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् । जवराले न्यायालयको गरिमा बचाउन नसकेको भन्दै तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।
बैठकमा सहभागी एक न्यायाधीशले जवराले राजीनामा नदिए दबाबमुलक कार्यक्रमका साथ आन्दोलन गर्ने बताएका हुन् ।