काठमाडौं । अमेरिकी गायिका लेडी गागा अहिले जति सुनिन्छिन् उनलाई किशोर अवस्थामा निकै पि डा थियो । आफ्नो पिडालाई संघर्षमा परिणत गर्दै उनले निरन्तर मेहेनत गरिन् र अमेरिकाकै चर्चित गायिकाका रुपमा आफ्नो परिचय स्थापित गरिन् ।
यद्यपी उनलाई आँफु १९ वर्षको उमेरमा ब ला त्का रको शि का र भएको दिन भने झलझल्ती आँखामा आँस बनेर झल्किरहन्छ । एक संगीत प्रोड्युसरले १९ वर्षको कलकलाउँदो उमेरमा त रुनी लेडी गागालमाथी गि द्धे न जर लगाए र आफ्नो इ च्छा पूरा गरे ।
लामो प्रयासपछि आफुलाई सम्हाल्न सिकेको र बिस्तारै परिवर्तित भएको बताइरहँदा लेडी गागा भक्कानिइरहेकी थिइन् । ओप्रह विन्फ्रे र प्रिन्स ह्यारीको न्यु एप्पलस प्लस सिरिज ‘द मि यु कान्ट सी’ को पहिलो एपिसोडमा उनले यो रहस्य बाहिर ल्याएकी हुन् । विश्वमा सबैभन्दा धेरै रुचाइएकी गायिकामध्येकी एक उनले आफ्नो संगीत करियरको सुरुवातमा यस्तो नमिठो अनुभवले अहिले पनि घोचीरहने बताइन् ।