प्रधानन्यायाधीश जबरालाई भेटेर आफ्नो संयुक्त कुरा राख्ने निर्णयसँगै सकियो १४ न्यायाधीशहरुको बैठक — OSNepal

प्रधानन्यायाधीश जबरालाई भेटेर आफ्नो संयुक्त कुरा राख्ने निर्णयसँगै सकियो १४ न्यायाधीशहरुको बैठक

LC (KTM) October 25, 2021 0

काठमाडौं ८ कात्तिक । आज सोमबार बसेको १४ न्यायाधीशहरुको बैठक सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कार्य शैली प्रति आशंका व्यक्त गर्दै बसको सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूको बैठक सकिएको हो ।

अब मंगलबार ११ बजे बिहान प्रधानन्यायाधीश जबरालाई भेटेर आफ्नो संयुक्त कुरा राख्ने निणर्य समेत बैठकल गरेको छ । सर्वोच्चका सबै न्यायधीशहरु बैठकमा सहभागी भएका कारण आन इजलास चल्न सकेको छैन ।

आज जवराले बोलाएको फुलकोर्ट बैठक समेत यी १४ न्यायाधीशहरुले वहिष्कार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर