काठमाडौं ८ कात्तिक । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री समेत रहेका गोकुल बाँस्कोटाले संबैधानिक अपब्याख्या मार्फत शक्ति पृथकीकरणको सिद्दान्त ध्वस्त पार्ने कुनै एक न्याधिस नभई सबैको भएको बताएका छन् ।
नेता बाँस्कोटाले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् । ‘संबैधानिक अपब्याख्या मार्फत शक्ति पृथकीकरणको सिद्दान्त ध्वस्त पार्ने र देशलाई राजनीतिक अस्थीरताको भंवरीमा फसाउने कुनै एक न्याधिस हैनन ती सबै हुन,जस्ले यल्लो प्यागोडा ग्र्याण्ड डिजाईन बैठकमा सहमती जनाए। ‘उनले भनेका छन् ।
अंशमा हैन समग्रमा समाधान खेज्नु आवश्यक भएको बताएका नेता बाँस्कोटाले थप षड्यन्त्रका लागि नयां नाटकको के अर्थरु भन्दै प्रश्न समेत गरेका छन् ।
बाँस्कोटाले भनेका छन्, ‘संबैधानिक अपब्याख्या मार्फत शक्ति पृथकीकरणको सिद्दान्त ध्वस्त पार्ने र देशलाई राजनीतिक अस्थीरताको भंवरीमा फसाउने कुनै एक न्याधिस हैनन ती सबै हुन,जस्ले यल्लो प्यागोडा ग्र्याण्ड डिजाईन बैठकमा सहमती जनाए।अंशमा हैन समग्रमा समाधान खेज्नु आवश्यक छ।थप षड्यन्त्रका लागि नयां नाटकको के अर्थ?’