भारत हुँदै नेपाल आएका ११ अफगानी नागरिकहरु काठमाडौंको सिनामंगलबाट पक्राउ — OSNepal

भारत हुँदै नेपाल आएका ११ अफगानी नागरिकहरु काठमाडौंको सिनामंगलबाट पक्राउ

LC (KTM) October 25, 2021 0

काठमाडौं ८ कात्तिक । भागेर भारत हुँदै नेपाल आएका ११ अफगानी नागरिकहरु पक्राउ परेका छन् ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता लिएछि भागेर नेताप भारतको सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेका ११ अफगानीलाई आज सोमबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीलेकाठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो ।

सिआईबीले दिएको जानकारी अनुसार पक्राउ पेका ६ जनाको साथबाट भारतको नक्कली आधारकार्ड समेत बरामत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर