जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ — OSNepal

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

LC (KTM) October 03, 2021 0

रुपन्देही १७ असोज । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा देवदह नगरपालिका–६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका–६ घर भएका ४६ वर्षीय हिमाल खड्का रहेका छन् ।

खड्काले दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा ति महिलाई जबरजस्ती करणी गरेका हुन् । उनलाई प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।

खड्का माथि थप अनुशन्धान भइरहेको प्रहरीस्ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर