बाजुरा अस्पतालमा शववाहन र एम्बुलेन्स सञ्चालनमा — OSNepal

बाजुरा अस्पतालमा शववाहन र एम्बुलेन्स सञ्चालनमा

LC (KTM) January 30, 2022 0

बाजुरा, १६ माघ-जिल्ला अस्पताल बाजुराले शववाहन र एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।जिल्ला अस्पतालले सञ्चालन स्वामित्व आफैमा रहने गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको डाक्टर प्रकाशराज जैशीले बताए ।

भन्सारमा लाग्ने कर छुट गरेर १० लाख लागतमा खरिद गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको अस्पतालले उनले बताए । शववाहन र एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष ०७६/७७ मै बजेट विनियाेजन भए पनि खरिद गर्न सकिएकाे थिएन । हाल फेरि बजेट आएपछि खरिद गरिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर